Kathmandu Press

१०० ग्राम सुन बरामद

काठमाडाैं, असार १० : सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ। त्रिभुवन अन्तरराष्ट्रिय...
१०० ग्राम सुन बरामद

काठमाडाैं, असार १० : सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ। 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्