Kathmandu Press

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

काठमाडौं, असार १० : वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ ।बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको...
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
Hardik ivf

काठमाडौं, असार १० : वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ ।

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले  जनाएको छ ।  पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् ।

वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए । 

प्रकाशित मिति: ०८:२५ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्