Kathmandu Press

प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै

काठमाडौं, असार १० : प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन् ।लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका...
प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै
Hardik ivf

काठमाडौं, असार १० : प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन् । बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ।

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्