Kathmandu Press

इन्धनकाे मूल्यवृद्धिविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडाैं, असार ९ : पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका...
इन्धनकाे मूल्यवृद्धिविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन
Hardik ivf

काठमाडाैं, असार ९ : पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण महङ्गी बढेको र यसका कारण जनताको जनजिवन प्रभावित भएको भन्दै समितिले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। त्यस्तै प्रदर्शनमा सहभागीहरुले मिटर व्याजी सुदखोरलाई कारवाही गर्नुपर्ने र राष्ट्रघाती एसपीपी अस्वीकार गर्नुपर्ने भन्दै नारा लगाएका थिए। 

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्