Kathmandu Press

दुई विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं, असार ७ : प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका...
दुई विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं, असार ७ : प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो।  

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, असार ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्