Kathmandu Press

बुटवलको तिनाउ नदीमा शव फेला

बुटवल, असार ६ : बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५...
बुटवलको तिनाउ नदीमा शव फेला

बुटवल, असार ६ : बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ। 

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए। 

शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए।

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्