Kathmandu Press

काठमाडौं महानगरले सुन्धारास्थित बागदरबारकाे प्रबलीकरण गर्ने

काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित बागदरबारकाे प्रबलीकरण गर्ने भएको छ।मेयर बालेन्द्र साहले आइतबार महानगरको आर्थिक वर्ष २०७९÷८० नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौं महानगरले सुन्धारास्थित बागदरबारकाे प्रबलीकरण गर्ने
Hardik ivf

काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित बागदरबारकाे प्रबलीकरण गर्ने भएको छ।

मेयर बालेन्द्र साहले आइतबार महानगरको आर्थिक वर्ष २०७९÷८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागदरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई जोगाइराख्न प्रबलीकरणको व्यवस्था गरिने जानकारी दिए।

यसअघिका मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउन खोजेका थिए। तर विवाद उत्पन्न भएपछि राकिएको थियो।

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्