काठमाडौं महानगरले नेवारी पेय पदार्थलाई ब्रान्डिङ गर्ने

काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाले नेवारी पेय पदार्थलाई ब्रान्डिङ गर्ने भएको छ।
आइतबार महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले महानगरपालिकाका मेयर आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेवार समुदायको स्थानीय पेय पदार्थलाई कानुनी रूपमा वैधानिकता दिएर अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिने बताए।
काठमाडौं नेवारी पेय पदार्थsका लागि प्रख्यात छ।
प्रकाशित मिति: १८:११ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












