Kathmandu Press

नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा पौडेल

काठमाडौं, जेठ ३० : नेपाल इन्स्योरेन्स कम्पनी सञ्चालक समिति अध्यक्षमा अर्जुन पौडेल शर्मा  चयन भएका छन्।सोमबार बसेको सञ्चालक समिति बैठकले पौडेललाई सर्वसम्मतिले चयन...
नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा पौडेल

काठमाडौं, जेठ ३० : नेपाल इन्स्योरेन्स कम्पनी सञ्चालक समिति अध्यक्षमा अर्जुन पौडेल शर्मा  चयन भएका छन्।

सोमबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मतिले चयन गरेको हो । वाग्लुङ स्थायी घर भएका शर्मा साधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्ष चयन भएका हुन् ।

उनीसँग बैंकिङ तथा बित्तिय क्षेत्रमा लामो समयको कार्यअनुभव रहेको छ । 

कम्पनीको ७३ औ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूहबाट चन्द्रसिंह साउद, विष्णु खेतान र सर्वसाधारण सेयरधनी समूहबाट सविता श्रेष्ठ जोशी र अर्जुन शर्मा पौडेल निर्वाचित भए ।

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्