Kathmandu Press

तस्बिरमा धरहराबाट काठमाडौं

२०७२ सालको महाभूकम्पबाट भत्किएको धरहरा पुर्ननिर्माण गरिएपछि अझ त्यसको आकर्षण वढ्दो छ । २२ तले धरहराबाट काठमाडौं उपत्यका हेर्दा निकै रमाईलो देखिन्छ ।
तस्बिरमा धरहराबाट काठमाडौं

काठमाडौं, जेठ ३० :  नवविर्मित धरहरा काठमाडौंबासीका लागि मात्र नभई देशभरका सम्पूर्णका लागि लोकप्रिय छ । 

२०७२ सालको महाभूकम्पबाट भत्किएको धरहरा पुर्ननिर्माण गरिएपछि अझ त्यसको आकर्षण वढ्दो छ । २२ तले धरहराबाट काठमाडौं उपत्यका हेर्दा निकै रमाईलो देखिन्छ । अझ बर्षायामको समय भएर होला यो बेलाको सुन्दरता अझै लोभ्याउने खालको रहेको छ । 

धरहराबाट काठमाडौं दरवार क्षेत्र, तलेजु भवानी मन्दिर, स्वयम्भुनाथ स्तूपा, दशरथ रंगशाला, सिंहदरवार, राजदरबार, जंगी अड्डा र राजदरबार समेत नियाल्न सकिन्छ । 

हेरौं काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु : 


 

प्रकाशित मिति: १९:२८ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्