तस्बिरमा धरहराबाट काठमाडौं
२०७२ सालको महाभूकम्पबाट भत्किएको धरहरा पुर्ननिर्माण गरिएपछि अझ त्यसको आकर्षण वढ्दो छ । २२ तले धरहराबाट काठमाडौं उपत्यका हेर्दा निकै रमाईलो देखिन्छ ।काठमाडौं, जेठ ३० : नवविर्मित धरहरा काठमाडौंबासीका लागि मात्र नभई देशभरका सम्पूर्णका लागि लोकप्रिय छ ।
२०७२ सालको महाभूकम्पबाट भत्किएको धरहरा पुर्ननिर्माण गरिएपछि अझ त्यसको आकर्षण वढ्दो छ । २२ तले धरहराबाट काठमाडौं उपत्यका हेर्दा निकै रमाईलो देखिन्छ । अझ बर्षायामको समय भएर होला यो बेलाको सुन्दरता अझै लोभ्याउने खालको रहेको छ ।
धरहराबाट काठमाडौं दरवार क्षेत्र, तलेजु भवानी मन्दिर, स्वयम्भुनाथ स्तूपा, दशरथ रंगशाला, सिंहदरवार, राजदरबार, जंगी अड्डा र राजदरबार समेत नियाल्न सकिन्छ ।
हेरौं काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :
प्रकाशित मिति: १९:२८ बजे, सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिद्वारा भूमीसम्बन्धी अध्यादेश जारीबुधबार, माघ २, २०८१
आशिका तामाङ पक्राउबुधबार, माघ २, २०८१
रविलाई ६० लाख धरौटीमा छाड्न आदेशबुधबार, माघ २, २०८१
पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१