Kathmandu Press

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

सिंगापुर, जेठ २९ : अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नुभएको छ।तीन वर्षयता ती देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो...
अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
Hardik ivf

सिंगापुर, जेठ २९ : अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नुभएको छ।

तीन वर्षयता ती देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई “महत्वपूर्ण पहिलो कदम“ भनी वर्णन  गरिएको छ 

‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,’ मार्लेसले ले एक सुरक्षा शिखर सम्मेलन क्रममा सिंगापुरमा पत्रकारहरूलाई भन्नु भएको छ।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्