Kathmandu Press

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २९ : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ११...
थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २९ : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार २ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४ जना निको भएका छन्।

हाल नेपालमा १ सय ६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्