Kathmandu Press

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता

क्यानबेरा, जेठ २९ : अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गरेका छन्। दुई देशका रक्षा मन्त्रीबीच तीन वर्षपछि औपचारिक बैठक...
अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता

क्यानबेरा, जेठ २९ : अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गरेका छन्। दुई देशका रक्षा मन्त्रीबीच तीन वर्षपछि औपचारिक बैठक भएको हो।  यसलाई महत्वपूर्ण पहिलो कदम भनी वर्णन गरिएको छ। 

‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,’ मार्ल्सले एक सुरक्षा शिखर सम्मेलनकका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई  बताएका छन्।
 

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्