Kathmandu Press

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २८ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार १ सय ९३ पिसिआर परिक्षणका क्रममा ९...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २८ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार १ सय ९३ पिसिआर परिक्षणका क्रममा ९ जना र ९ सय ८० एन्टीजेन परिक्षणक क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ , त्यस्तै थप ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ९२ जना निको भएका छन्।

हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्