काठमाडौं, जेठ २६ : कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) राजदूतमा नियुक्त गरेकी हुन्।