Kathmandu Press

राष्ट्रियसभामा शपथसम्बन्धी विधेयक स्वीकृत

काठमाडाैं, जेठ २६ : राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।बैठकमा कानुन, न्याय तथा संसदीय...
राष्ट्रियसभामा शपथसम्बन्धी विधेयक स्वीकृत

काठमाडाैं, जेठ २६ : राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका  थिए।

राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ। 

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्