Kathmandu Press

चौबिस घन्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि 

चौबिस घन्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, जेठ २५ : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको २ हजार १ सय २१ पिसिआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Hardik ivf

कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्