Kathmandu Press

राष्ट्रियसभामा चार प्रतिवेदन पेस, अर्को बैठक भोलि दिउँसो १ बजे

काठमाडाैं, जेठ २५ : राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ।सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग,...
राष्ट्रियसभामा चार प्रतिवेदन पेस, अर्को बैठक भोलि दिउँसो १ बजे
Hardik ivf

काठमाडाैं, जेठ २५ : राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ।

सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन्। 

राष्ट्रियसभाको अर्को बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्