Kathmandu Press

नुहाउने क्रममा तालमा डुबेर वृद्धको मृत्यु

कैलाली, जेठ २४: कैलालीको टीकापुरमा नुहाउने क्रममा तालमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।प्रहरीका अनुसार टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउदको...
नुहाउने क्रममा तालमा डुबेर वृद्धको मृत्यु

कैलाली, जेठ २४: कैलालीको टीकापुरमा नुहाउने क्रममा तालमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउदको तालमा डुबेर मृत्यु भएको हो।

नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्