Kathmandu Press

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

लन्डन, जेठ २३ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ। हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही...
बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

लन्डन, जेठ २३ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ। 

हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो।

उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्