Kathmandu Press

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २० : नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ४ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा १९...
थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २० : नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ४ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार ७७ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १९ जना निको भएका छन्।

हाल नेपालमा १ सय ११ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्