Kathmandu Press

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ १९ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ४ सय १३ पिसिआर परिक्षणका क्रममा ११...
थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ १९ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ४ सय १३ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार १ सय ८२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा  ९ लाख ६७ हजार १ सय १० जना निको भएका छन्।

हाल नेपालमा १ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्