Kathmandu Press

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी, अर्को बैठक बिहीबार ११ बजे बस्ने

काठमाडाैं, जेठ १८ : प्रतिनिधिसभाको अर्को बैठक भोलि (बिहीबार) बिहान ११ बजे बस्ने भएको छ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको...
प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी, अर्को बैठक बिहीबार ११ बजे बस्ने

काठमाडाैं, जेठ १८ : प्रतिनिधिसभाको अर्को बैठक भोलि (बिहीबार) बिहान ११ बजे बस्ने भएको छ।  

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल गरिएको थियो।

प्रतिनिधिसभामा बजेटमाथिको छलफल बाँकी रहेकाले भोलि पुनः बैठक बोलाइएको हो।

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्