Kathmandu Press

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं, जेठ १७ : नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुर बस्ने १६ वर्षीय धमेन्द्र यादवको माटोको ढिस्कोले पुरिएर मंगलबार बिहान मृत्यु भएको छ ।सोही ठाउँस्थित...
माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु
Hardik ivf

काठमाडौं, जेठ १७ : नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुर बस्ने १६ वर्षीय धमेन्द्र यादवको माटोको ढिस्कोले पुरिएर मंगलबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित भे १ त ६२६५ नम्बरको ट्याक्टरमा माटो लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गनापुर र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्