Kathmandu Press

थप ९ जनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ १७ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभर गरिएको २ हजार ८५ पिसिआर परिक्षणका क्रमा ८ जना र...
थप ९ जनामा कोरोना संक्रमण 
Hardik ivf

काठमाडौं, जेठ १७ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

देशभर गरिएको २ हजार ८५ पिसिआर परिक्षणका क्रमा ८ जना र ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् । हाल ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्