Kathmandu Press

नायिका मिरुना मगरको उजुरीपछि पक्राउ परेका लामा धरौटीमा रिहा 

काठमाडौँ, जेठ १७ : अभद्र व्यवहारको उजुरीसँगै थुनामा परेका बौद्ध भिक्षु फुवा  लामा  धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यलय,काठमाडौँको आदेशसँगै उनी रिहा...
नायिका मिरुना मगरको उजुरीपछि पक्राउ परेका लामा धरौटीमा रिहा 
Hardik ivf

काठमाडौँ, जेठ १७ : अभद्र व्यवहारको उजुरीसँगै थुनामा परेका बौद्ध भिक्षु फुवा  लामा  धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यलय,काठमाडौँको आदेशसँगै उनी रिहा भएका हुन् । 

नायिका मिरुना मगरले सोमबार आफूमाथि अभद्र व्यवहार भएको भन्दै महानगरीय प्रहरी परिसर, काठमाडाँैमा उजुरी दिएकी थिइन् । 

लामा केही समयअघि तीन हजार धरौटीमा रिहा भएको महानगरीय प्रहर िपरिसरका एसपी  दिनेशराज मैनालीले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्