Kathmandu Press

कर्मचारीले सरकारबाट उत्पादित कपडा प्रयोग गर्नुपर्ने

काठमाडौं, जेठ १५ : सरकारले कर्मचारीले सरकारद्वारा उत्पादित कपडा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । आइतबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन...
कर्मचारीले सरकारबाट उत्पादित कपडा प्रयोग गर्नुपर्ने
Hardik ivf

काठमाडौं, जेठ १५ : सरकारले कर्मचारीले सरकारद्वारा उत्पादित कपडा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । 

आइतबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीले सरकारले उत्पादन गरेको कपडा प्रयोग गर्नुपर्ने नीति लिएको बताएका हुन् ।

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्