Kathmandu Press

सामाजिक सञ्जालमा कर लगाउने घोषणा 

काठमाडौं, जेठ १५ : सरकारले सामाजिक सञ्जालमा कर लगाउने घोषणा गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले नेपाल बाहिरबाट विद्युत्तिय सञ्जाल प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप...
सामाजिक सञ्जालमा कर लगाउने घोषणा 

काठमाडौं, जेठ १५ : सरकारले सामाजिक सञ्जालमा कर लगाउने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल बाहिरबाट विद्युत्तिय सञ्जाल प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप सञ्जालन हुने क्रम बढ्दै गएकाले यस्ता कारोबारलाई करको दायरमा ल्याउने व्यवस्था मिलाएको बताएका हुन् ।

सरकारले फेसबुक, भाइबर, ट्वीटर, टिकटक लगायतका समाजिक सञ्जाललाई लक्षित गर्दै सरकारले यस्तो घोषणा गरेको हो । 
 

प्रकाशित मिति: १९:०० बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्