Kathmandu Press

भकुम्प प्रभावित पुरातात्विक भवन पूनः निर्माणका लागि नौ अर्ब ४४ करोड

काठमाडाैं, जेठ १५ : प्रस्तुत भइरहेको आर्थिक वर्ष २०७९–८० ले, भुकम्पपछि क्षतिग्रस्त रहेको पुरातात्विक भवन पुनःर्निर्माणका लागि नौ अर्ब ४४ करोड रकम विनियोजन...
भकुम्प प्रभावित पुरातात्विक भवन पूनः निर्माणका लागि नौ अर्ब ४४ करोड

काठमाडाैं, जेठ १५ : प्रस्तुत भइरहेको आर्थिक वर्ष २०७९–८० ले, भुकम्पपछि क्षतिग्रस्त रहेको पुरातात्विक भवन पुनःर्निर्माणका लागि नौ अर्ब ४४ करोड रकम विनियोजन भएको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धरहराको बाँकी रहेको निर्माण कार्यका लागि निमार्णका लागि बजेट विनियोजन गरिएको बताए। सिंहदरबार, बालमन्दिर भवन, केशर महल लगायतका पुरातात्विक भवन पुनःनिर्माण तथा सुढृदीकरणका लागि उक्त रकम विनियोजन भएको हो।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्