Kathmandu Press

अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

काठमाडौं, जेठ १५ : सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले सरकारले आर्थिक वर्ष ०७९...
अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स
Hardik ivf

काठमाडौं, जेठ १५ : सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारले आर्थिक वर्ष ०७९ ८० बजेट सार्बजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । 

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्