बागमति प्रदेशसभामा प्रि बजेटमा छलफल हुँदै
काठमाडौं, जेठ १४ : बागमती प्रदेशसभाको आजको बैठकमा प्रि बजेटमा छलफल हुने कार्यसूची छ ।प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक बिहान ११ बजेको...
काठमाडौं, जेठ १४ : बागमती प्रदेशसभाको आजको बैठकमा प्रि बजेटमा छलफल हुने कार्यसूची छ ।
प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक बिहान ११ बजेको लागि आह्वान गरिएको हो। बैठकमा प्रि बजेटमाथि सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।
शुक्रबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सैद्धान्तिक र प्राथमिकता (प्रि बजेट) प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: १०:५० बजे, शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











