Kathmandu Press

थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ११ : नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परिक्षणका क्रममा ४...
थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ११ : नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण बुधबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ११ जना निको भएका छन्।

हाल नेपालमा १ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्