Kathmandu Press

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

जाजरकाेट, जेठ ८ : बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ।बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय...
मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

जाजरकाेट, जेठ ८ : बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो।

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, जेठ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्