Kathmandu Press

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम

काठमाडाैं, जेठ ६ : गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार  सङ्घीय संसद्मा पेश हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराइन।

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ।

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, जेठ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्