Kathmandu Press

सुनसरीको कोशीमा कांग्रेसको नेतृत्व

सुनसरी, जेठ ६ : सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन्। अन्सारीले ६ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता...
सुनसरीको कोशीमा कांग्रेसको नेतृत्व
Hardik ivf

सुनसरी, जेठ ६ : सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन्। अन्सारीले ६ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए। 
 
यस्तै उपाध्यक्षमा कांग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएकी छन् ।

यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी भएका छन्। सदाले ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। 

प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्