Kathmandu Press

काठमाडौंमा बालेनले २४६३३ मत पाउँदा स्थापित १३,०३७ मा सिमित

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १३,०३७ र कांग्रेसकी सिर्जना सिंहले १२,२७२ मत पाएकी छन् । 
काठमाडौंमा बालेनले २४६३३ मत पाउँदा स्थापित १३,०३७ मा सिमित

काठमाडौं, जेठ ५ : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले २४,६३३ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १३,०३७ र कांग्रेसकी सिर्जना सिंहले १२,२७२ मत पाएकी छन् । 

बालेन स्थापितभन्दा ११,५९६ मतले अगाडि रहेका छन् । पछिल्लो विवरण अनुसार काठमाडौंमा ६४,५७९ मतगणना भएको छ । 

प्रकाशित मिति: २१:२७ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्