Kathmandu Press

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ५ : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परिक्षणका क्रममा १२...
थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ५ : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

१ हजार ४७ वटा एन्टिजेन परिक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ३८ जना निको भएका छन्।

हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्