Kathmandu Press

तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

सप्तरी, जेठ ५ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह...
तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

सप्तरी, जेठ ५ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित भएका हुन्। मण्डलले पाँच हजार ४५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले दुई हजार ९०४ मत पाइन्।

 

प्रकाशित मिति: ०८:०९ बजे, बिहीबार, जेठ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्