Kathmandu Press

आठबीसकोटमा माओवादी केन्द्र विजयी

जाजरकाेट, जेठ ४ : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही...
आठबीसकोटमा माओवादी केन्द्र विजयी
Hardik ivf

जाजरकाेट, जेठ ४ : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका छन। केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालालाई पराजित गरेका हुन। बटालाले ६ हजार ६१५ मत पाए। सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन भएको थियो।  

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गरे।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्