Kathmandu Press

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ४ : नेपालमा बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा ६...
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ४ : नेपालमा बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

६ सय १७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थय मन्त्रालयले जनाएको छ। कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको छैन।

त्यस्तै थप ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २९ जना निको भएका छन्।

हाल नेपालमा १ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्