Kathmandu Press

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता

धनगढी, जेठ १ : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।आइतबार बिहान ६ बजेसम्म दुई हजार ४५३ मत गणना हुँदा...
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता

धनगढी, जेठ १ : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।

आइतबार बिहान ६ बजेसम्म दुई हजार ४५३ मत गणना हुँदा हमालले एक हजार १३६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले ६९३ मत पाएका छन्।

त्यस्तै, नेकपा (एमाले) रणबहादुर चन्दले ११७ मत पाएका छन्। धनगढीमा मतगणना जारी रहेको छ।

प्रकाशित मिति: ०७:०७ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्