Kathmandu Press

सुनसरीको रामधुनीमा एमालेकाे अग्रता

सुनसरी, वैशाख ३१ : सुनसरीको रामधुनी नगरपालिकामा ६५० मत गनिसक्दा एमालेले अग्रता लिएको छ।एमालेका मेयर उम्मेदवार शंकरलाल चौधरी ३७७ मत पाएर अग्रस्थानमा छन्...
सुनसरीको रामधुनीमा एमालेकाे अग्रता

सुनसरी, वैशाख ३१ : सुनसरीको रामधुनी नगरपालिकामा ६५० मत गनिसक्दा एमालेले अग्रता लिएको छ।

एमालेका मेयर उम्मेदवार शंकरलाल चौधरी ३७७ मत पाएर अग्रस्थानमा छन् भने कांग्रेसका सुदीप अधिकारीले २३४ मत प्राप्त गरेका छन्। 

उपमेयरमा पनि एमाले नै अगाडि छ। उपमेयरका लागि एमाले उम्मेदवार तारा थापाले ३७० मत ल्याउँदा कांग्रेस उपमेयर आशाकुमारी चौधरीले २१५ ल्याएकी छन्।

प्रकाशित मिति: १८:०१ बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्