Kathmandu Press

चाँगुनारायणमा एमालेको अग्रता

भक्तपुर, वैशाख ३१ : चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ।मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५...
चाँगुनारायणमा एमालेको अग्रता

भक्तपुर, वैशाख ३१ : चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ।

मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन्। 

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेका छन्।

चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो। 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्