Kathmandu Press

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

कास्की, वैशाख ३१ : कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता  थिए । सबै...
कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको आग्रता
Hardik ivf

कास्की, वैशाख ३१ : कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता  थिए । 

सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए।
    
गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए। उनकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ।  

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्