Kathmandu Press

नवलपरासीका १० स्थानमा ८ बजेसम्म मतदान

काठमाडाैं, बैशाख ३० : पश्चिम नवलपरासीका ७ स्थानीय तहमा ८ बजेसम्म मतदान भएकाे छ। पानी परेकाे कारणा ढिलाे मतदान सुरू भएकाेले ढिलाेसम्म मतदान...
नवलपरासीका १० स्थानमा ८ बजेसम्म मतदान

काठमाडाैं, बैशाख ३० : पश्चिम नवलपरासीका ७ स्थानीय तहमा ८ बजेसम्म मतदान भएकाे छ। पानी परेकाे कारणा ढिलाे मतदान सुरू भएकाेले ढिलाेसम्म मतदान गरिएकाे हाे।

सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो।

मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन्। मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी गरिएको छ।

प्रकाशित मिति: २०:४१ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्