Kathmandu Press

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ, बैशाख ३० : स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन।शर्माले राप्ती–३  मसुरियाको नवज्योती...
दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ, बैशाख ३० : स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन।

शर्माले राप्ती–३  मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन। उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्