Kathmandu Press

अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय निर्वाचनमा मतदान गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

काठमाडौं, वैशाख ३०ः अर्थमन्त्री जनार्दन शर्माले स्थानीय निर्वाचनमा मतदान गरेका छन्।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाबाट शर्माले मतदान गरेका हुन्। 

शर्माले मुसिकोट नगरपालिका – ५ सेरी गाउँको यमुना नन्द नमुना माविबाट मतदान गरेका छन्।

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्