काठमाडौंको मेयर प्रत्यासी केशव स्थापितले गरे मतदान
काठमाडौं , वैशाख ३० : काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्। स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उनले बागबजारस्थित पद्यकन्या...
काठमाडौं , वैशाख ३० : काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।
स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उनले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित मिति: १०:५६ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












