Kathmandu Press

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीद्वारा मतदान

काठमाडौं, वैशाख ३० : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन्।     स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान...
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीद्वारा मतदान

काठमाडौं, वैशाख ३० : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन्। 
    
स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गरेको  रेग्मीको निजी सचिवालयले जनाएको छ।  

प्रकाशित मिति: १०:५२ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्