Kathmandu Press

गोरखामा माओवादी केन्द्रका कार्यकर्ता कुटिए 

काठमाडाैं, वैशाख २९ : गोरखामा माओवादी कार्यकर्ता निर्घात कुटिएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकमा बुधबार राति होटलमा खाना खाइरहेका बेलबहादुर गुरुङ र विष्णु भुजेलमाथि कुटपिट भएको...
गोरखामा माओवादी केन्द्रका कार्यकर्ता कुटिए 

काठमाडाैं, वैशाख २९ : गोरखामा माओवादी कार्यकर्ता निर्घात कुटिएका छन्। 

जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकमा बुधबार राति होटलमा खाना खाइरहेका बेलबहादुर गुरुङ र विष्णु भुजेलमाथि कुटपिट भएको हो।

Hardik ivf

उनीहरुमाथि कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको बताइएको छ।

कुटपिटबाट गुरुङ र भुजेल घाइते भएका छन्। उनीहरुको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


 

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्